Alo trouser

0

Shipping is calculated at checkout

1

Description

यो Classic Black Drawstring Pant साधारण तर स्टाइलिश डिजाइन भएको आरामदायी प्यान्ट हो। नरम र stretchable कपडाबाट बनेको यो प्यान्ट दैनिक प्रयोगका लागि उपयुक्त छ। कम्मरमा adjustable drawstring भएकोले फिट सजिलै मिलाउन सकिन्छ। यसको simple black color ले कुनै पनि टप, टी-शर्ट वा कुर्थीसँग सजिलै match हुन्छ। आराम र स्टाइल दुबै चाहनेका लागि यो perfect choice हो।

Features (विशेषताहरू):

  • ✔️ Soft र comfortable fabric

  • ✔️ Adjustable drawstring waist

  • ✔️ Simple र classy black design

  • ✔️ Lightweight र breathable material

  • ✔️ Daily wear का लागि perfect

  • ✔️ Easy to match with any outfit

  • ✔️ Comfortable straight fit