

0
Shipping is calculated at checkout
Description
चिसो मौसममा पनि तपाईंको स्टाइल चम्किनै पर्छ 🌟
यो Premium Women’s Down Jacket ले तपाईंलाई दिन्छ
maximum warmth, lightweight comfort, र modern elegant look।
उच्च गुणस्तरको feather-filled down material ले
तपाईंलाई कठ्याङ्ग्रिने चिसोबाट जोगाउँछ —
तर look चाहिँ classy, slim-fit र fashionable नै रहन्छ 💃
मुख्य विशेषताहरू:
हल्का र तातो down-filled material
Water-resistant बाहिरी लेयर
Smart-fit design — stylish र comfortable दुबै
Deep pockets र smooth zipper
Travel, daily wear र outdoor use का लागि perfect
मुख्य विशेषताहरू:
हल्का र तातो down-filled material
Water-resistant बाहिरी लेयर
Smart-fit design — stylish र comfortable दुबै
Deep pockets र smooth zipper
Travel, daily wear र outdoor use का लागि perfect