Elegant Leather Tote Bag

0

Shipping is calculated at checkout

1

Description

यो स्टाइलिश लेदर टोट ब्याग तपाईंको दैनिक प्रयोगका लागि उत्कृष्ट छनोट हो। उच्च गुणस्तरको कृत्रिम छालाबाट बनेको यो ब्याग मजबुत र आकर्षक देखिन्छ। यसको गहिरो निलो-हरियो रङले आधुनिक र प्रोफेशनल लुक दिन्छ। लामो ह्याण्डल र एडेबल स्ट्र्याप भएकोले यसलाई हातमा वा काँधमा सजिलै बोकिन सक्छ।
भित्र प्रशस्त ठाउँ भएकोले ल्यापटप, मोबाइल, कसमेटिक, वा दैनिक आवश्यक सामग्रीहरू सजिलै राख्न सकिन्छ। अफिस, कलेज, वा क्याजुअल आउटिङका लागि यो ब्याग आदर्श विकल्प हो।

Categories: bag

Brand: T.M.Clothing

SKU: N/A

मुख्य विशेषताहरू:

  • Premium quilted design र elegant detailing

  • Strong handle र high-quality zipper

  • Daily use देखि party look सम्मका लागि perfect match

  • Spacious र easy-to-carry design