0
Shipping is calculated at checkout
Description
नयाँ मौसम, नयाँ स्टाइल 🌸
यो Up-Shoulder टप तपाईंको रूपलाई झन् निखार्ने, कोमल र आकर्षक बनाउने उत्कृष्ट चयन हो।
हल्का र नर्म कपडाबाट बनेको यो डिजाइनले काँधको सुन्दरता र graceful look दुवैलाई उजागर गर्छ।
मुख्य विशेषताहरू:
Stylish off-shoulder design
नरम र सास फेर्न सजिलो कपडा
दिनहुँका casual look देखि special outing सम्म उपयुक्त
Elegant fit, जुन हरेक body shape मा सुन्दर देखिन्छ
मुख्य विशेषताहरू:
Stylish off-shoulder design
नरम र सास फेर्न सजिलो कपडा
दिनहुँका casual look देखि special outing सम्म उपयुक्त
Elegant fit, जुन हरेक body shape मा सुन्दर देखिन्छ